मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

४८ घण्टाभित्र धार्मिक अभियन्ताहरु रिहा नभए देश ठप्प पार्ने चेतावनी

काठमाडौं – विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले ४८ घण्टाभित्र धार्मिक अभियन्ताहरुलाई रिहा नगरे देशव्यापी रुपमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।   शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन...