बेइजिङ । चीनको डेभलपर कम्पनी एभरग्रान्डे सेयर बजार सूचीकरणबाट हटेको छ । कारोबार सुरु भएको डेढ दशकभन्दा लामो समयपछि हङकङको शेयर बजारबाट कम्पनीको शेयरलाई सूचीकरणबाट हटाइएको हो । कुनै समय...