शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यु–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जित्यो

काठमाडौँ । भारतले यु–१९ साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।  शनिवार पाकिस्तान फाइनलमा भारतसँग पराजित भएको हो   दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० गोल अन्तरले हराएको हो...