मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

खोलाजन्य पदार्थको मौज्दात प्रमाणित गर्न पालिकाहरूको आलटाल

बारा । बाराका स्थानीय तहहरूलेनदीजन्य पदार्थको मौज्दात प्रमाणित गर्न आलटाल गरेका छन् । जिल्लाभित्र सञ्चालनमा रहेका ढुंगा,गिट्टी, रोडा तथा वालुवा उत्खनन् प्रशोधन उद्योगहरूकोमौज्दातप्रमाणित गरेर पठाउन जिल्ला समन्वय समितिले १६ वटै...