शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अभिभावक पढाउँदै रोङ गाउँँपालिका

इलाम । रोङ गाउँँपालिका–४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन । “अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्यो”, अर्यालले भने,...