पर्सा । वीरगन्ज महानगरपालिकाले आज शोक बिदा दिएको छ। महानगरपालिकामा कार्यरत सरसफाइकर्मी कृष्ण मेस्तर्नीको निधनप्रति दुःख व्यक्त गर्दै शोक बिदा घोषणा गरिएको हो। मेस्तर्नीको यही बैशाख ४ गते निधन भएको थियो।...