सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अक्सफोर्ड विश्वविद्यालय प्रेसले प्रधानाध्यापकहरुलाई दियो नेतृत्व प्रशिक्षण

काठमाडौं– विश्वको सबैभन्दा ठूलो विश्वविद्यालय अक्सफोर्ड प्रेस विश्वविद्यालयले २२ सेप्टेम्बरमा काठमाडौंको अन्नपूर्ण होटलमा प्राध्यापकहरुको लागि अन्तरक्रियात्मक नेतृत्व प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा देशभरका अग्रणी विद्यालयहरुका ७० भन्दा बढी...