शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

देव विकास बैंकलाई कुमारी बैंकले एक्वायर गर्ने सम्झौता

काठमाडौं । कुमारी बैंकले देव विकास बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । लामो समयदेखि छलफलमा रहेका कुमारी बैंक र देव विकास बैंकबीच एक्विजिसनका लागि बुधबार समझदारी जुटेको कुमारी बैंकका एक...