मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरेका छन् । ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा सङ्घ सङ्घीय कार्यसमितिले मंगलबार शीतल निवासमा आयोजना गरेको शुभकामना आदान...