शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कैलालीका दुई पालिकामा कृत्रिम फूलमाला बिक्री गर्न नपाइने

धनगढी । तिहार नजिकिँदै गर्दा कैलालीको दुई पालिकाले सार्वजनिक सूचना नै जारी गरी कृत्रिम फूलमालाको बिक्री वितरणमा रोक लगाएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका र बर्दगोरिया गाउँपालिकाले प्लास्टिकका कृत्रिम फूलमालाको...