बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

पशुमा बाँझोपनको कारण र व्यवस्थापन

किसानका लागि पशुको नियमित प्रजनन निकै महत्त्वपूर्ण हुन्छ । पशुमा ढिलो आउने परिपक्वता, बाछोबिना लामो समयसम्म दूध दिने, बारम्बार हुने गर्भपतन जस्ता समस्याले प्रायः सबै जनावरको प्रजननलाई सीमित गर्दछ ।...