शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

राजदूत नियुक्तिका लागि आवेदन खुला

काठमाडौँ।सरकारले राजदूत तथा स्थायी प्रतिनिधि नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन माग गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार कार्यविधि बनाएर योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। सफल उम्मेदवारलाई कुन देशमा...