शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय सङ्कटमा

झापा । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् ।  राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१...