सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

आर्मीलाई हराउँदै सन्दीप लामिछाने नेतृत्वको पर्सा फाइनलमा

काठमाडौँ । पर्सा क्लब–११ वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । वीरगञ्जस्थित नारायणी रंगशालामा शुक्रबार खेलिएको सेमिफाइनल खेलमा पर्सा–११ ले बलियो त्रिभुवन आर्मी क्लबलाई...