शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रिय खुल्ला तेक्वान्दोको उपाधि आर्मीले जित्यो

भरतपुर । कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा भएको तेस्रो एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ । चितवनको भरतपुर कभर्ड हलमा आज सम्पन्न प्रतियोगितामा आर्मी प्रथम भएको...