शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारको बाटोमा दिउँसै बलात्कारको आरोप, विश्वसनीय नभएको भन्दै धरौटीमा छाड्ने अदालतको आदेश

काठमाडौँ । पुस २ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले एउटा आदेश गरे । नाबालिग बलात्कारको कसुरमा मुद्दा चलाइएका हिमाल शाहीलाई उनले ३ लाख धरौटीमा छाड्ने आदेश दिए ।...