बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

किताब बेचेरै कारखाना चलाउने आविष्कार केन्द्रको तयारी

पर्सा । राष्ट्रिय आविष्कार केन्द्रले महावीर पुनको जीवनीमा आधारित ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ नाममा पुस्तक बिक्री गरे बापतको रकमले कृषि औजार कारखाना चलाउने तयारी गरेको छ । ...