आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी पदाधिकारीमा प्रतिस्पर्धाको ढोका बन्द, नेताहरूको तीव्र असन्तुष्टि

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रस्तावित ‘मस्यौदा विधान–२०८०’ पुरानै शैलीबाट आएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन् । उनीहरुले केन्द्रीय समितिको ‘म्याण्डेट’ विपरीत प्रस्तावित विधानको मस्यौदा आएको आरोपसमेत लगाएका छन् । ...