नेपाल विश्वविद्यालयको औपचारिक घोषणा भएको दुई वर्ष पुग्न थालेको छ । विश्वविद्यालयले स्नातकोत्तर तहमा ‘पब्लिक पोलिसी’ मा दुई वर्षे कार्यक्रम सुरु गरेको छ । शैक्षिक सत्र २०८३/०८४ का लागि स्नातक...