शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

३ वर्षदेखि नक्कली रक्सी कारोबार गर्ने मामा–भान्जा

काठमाडौँ । काठमाडौँको थलीमा सञ्चालित नक्कली मदिरा कारखानामा छापा मार्दा प्रहरीले पुरानै कारोबारी फेला पारेको छ । कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीमा रहेको मदिरा कारखानामा छापा मार्दा यसअघि त्यही मुद्दामा...