बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

भोजपुरको महभिर खोलामाथि मोटरेवल पक्की पुल

भोजपुर । भोजपुर नगरपालिका–१० को महभिर खोलामाथि मोटरेवल पक्की पुल निर्माण सम्पन्न भएको छ । महभिर र खुरीला गाउँलाई जोड्ने महभिर खोलामा रु दुई करोड सात लाख लागतमा पक्की पुल...