सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
बुधबार, २४ असार २०८३, १९ : ५३
काठमाडौँ।। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीमा सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन्।
देउवा समूहको काठमाडौँको चुनदेवीमा जारी बैठकमा पूर्व उपसभापति निधिले बुधबार मेलमिलाप नभए संस्थापन इतर पक्षले आफै १५ औँ महाधिवेशन गर्नुपर्ने बताएका हुन् ।
‘पार्टीमा मेलमिलाप भएन भने राष्ट्रिय भेलापछि हामीले १५ औँ महाधिवेशन गर्नुपर्छ,’ निधिले भने । राष्ट्रिय भेला गर्नुपर्ने बताएका निधिले भेलाभन्दा अगाडि समूहका तर्फबाट नेतृत्व कसले गर्ने भन्ने टुङ्गिनुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण