काठमाडौँ । फिल्म ‘राम नाम सत्य’को छायाङ्कन पूर्वी चितवनको रत्ननगरबाट सुरु भएको छ । झण्डै ८० प्रतिशत छायाङ्कन नै चितवनमा गर्ने तयारीका साथ बिहीबारबाट फिल्म सुरु गरिएको निर्देशक माइकल चन्दले...