आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

गायिका मिरा राणालाई ‘विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

काठमाडौँ । गायिका मिरा राणालाई एक लाख रुपियाँसहित ‘विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०८०’ प्रदान गरिएको छ । बिहीबार साँझ जमलस्थित राष्ट्रिय नाचघरमा बाँडिएको १४औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डमा राणालाई उक्त...