शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले उठायो नेपालबारे तीन विषय, नेपाली नेताले भने– त्यो नेपालको आन्तरिक विषय हो

काठमाडौँ । नेपालका राजनीतिक दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा चिनियाँ प्रतिनिधि मण्डलले नेपालबारे तीन विषय उठाएका छन् । आइतबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ नेताहरूले नेपालमाथि तीन विषयमा छलफल उठान...