फोटोफिचर
चिनियाँ उपमन्त्री सुन नेतृत्वको प्रतिनिधि मण्डल र दलका नेताहरूबिच छलफल (तस्बिरहरू)
आइतबार, १४ माघ २०८०, ११ : ४१
काठमाडौँ । नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डलले राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेको छ । आइतबार होटल सोल्टीमा भएको छलफलमा दुई देशबिच सम्बन्ध बिस्तार, सहयोग आदानप्रदान, सहकार्य लगायत विषयमा छलफल भएको एकीकृत समाजवादीका विदेश विभागका सचिव डा.शंकर खतिवडाले जानकारी दिए ।
_hDgRNuTa3h.jpg)
खतिवडाका अनुसार छलफलमा कांग्रेसबाट नेता डा.शशांक कोइराला, एमालेका महासचिव शङ्कर पोखरेल, माओवादी केन्द्रका महासचिव देव गुरुङ, राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याल लगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी छन् । यसअघि सुनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख दलका शीर्ष नेताहरूसँग भेट गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा चासो तथा दुई पक्ष हितको विषयमा छलफल गरेकी थिइन् ।
_Os1F8jdoMK.jpg)
_bwN1y7flYA.jpg)
_C6sl60ZeGk.jpg)
_6Fc367jJ76.jpg)
_ih8hCGuVHi.jpg)
_WqjqtYXUDN.jpg)
_VBs1y8wC7P.jpg)
_OeWffhMBzk.jpg)
_tgaUYjuLE0.jpg)
_rMgWMJdFix.jpg)
_tAmagU07rI.jpg)
_pIbKdKLpnP.jpg)
_6OwKKtP0cU.jpg)
_qvBTluzYgU.jpg)
_7oTCtaTRf6.jpg)
_KIrQi2RNnJ.jpg)
_IbcaT6pdxx.jpg)
_NIAYe0pMz5.jpg)
_MeEikwNiJJ.jpg)
_9scg8zyfjz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण