शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जहाँ आफ्नो चिहान आफैँ बनाइन्छ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङस्थित माङ्दाङ्वा गाउँका मनप्रसाद इवाहाङ अहिले ८२ वर्ष पुगे । माङ्दाङ्वा गाउँका बिचमा उनको एउटा सामान्य कच्ची घर छ । घरभन्दा अलि मुनि अर्कोे ढुङ्गा,...