बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

दिक्तेलको खाल्लेमा बस पुगेपछि...

खोटाङ ।  दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस सेवा सञ्चालनमा आएको छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले सो सेवाको सोमबार शुभारम्भ गरे ।   सो अवसरमा उनीसँगै ८६...