बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय वरिष्ठ अर्थोसर्जन शर्मा भन्छन्– हाडजोर्नीको उपचार सरल हुँदैछ

-एकराज पाठक काठमाडौँ  । भारतीय अर्थोपेडिक एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक सर्जन प्राडा राजीव के शर्माले हाडजोर्नीसम्बन्धी रोगको उपचार अब सरल एवं सामान्य हुँदै गएको बताएका छन् । ...