काठमाडौँ महानगरपालिकाले चराचुरुङीको लागि पानीपात्र निर्माण गर्ने
बिहीबार, ०४ असार २०८३, १७ : ५२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चराचुरुङीको लागि पानीपात्र निर्माण गर्न बजेटको व्यवस्था गरेको छ । आगामी वर्षको बजेटमा सो उल्लेख गरेको हो ।
‘प्लाष्टिक झोलामुक्त काठमाडौँको लागि वैकल्पिक झोला अभियान सञ्चालन गर्न आवश्यक रकम विनियोजन भएको छ,’ बजेटमा भनिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण