बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

टीकापुरमा सरुवा रोग अनुसन्धान केन्द्र निर्माण गरिँदै

कैलाली ।  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गर्ने भएको छ । यसका लागि प्रदेशले पहिलो चरणको संरचना निर्माणको काम यसै वर्ष सम्पन्न गर्ने गरी तयारी थालिएको...