शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लामा दादुरा–रुवेलाविरुद्धको खोप अभियान

सिमकोट । हुम्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई यही फागुन २५ गतेदेखि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु गरिने भएको छ ।  पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्यरुपमा दादुरा–रुवेलाविरुद्ध खोप लगाइने भएकाले सम्बन्धित स्वास्थ्य...