काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालसँग पर्याप्त विमान नहुँदा विदेशी एयरलाइन्स कम्पनीले नेपालीलाई लतारेको गुनासो गरेका छन् । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले...