बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीका डीएसपी बस्याल मृत फेला

विराटनगर । प्रस्तावित सशस्त्र प्रहरी गुल्म सोराभाग,धनपालथान मोरङका डीएसपी उपेन्द्र बस्याल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।  गुल्मको आफ्नै निवास छेउमा रहेको किचनको फेनमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा...