शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रामेछापमा भिरबाट लडेर युवकको मृत्यु

काठमाडौँ । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–४ मा भिरबाट लडेर युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोरम्बा शैलुङ्ग–७ लखनपुर घर भएका २२ वर्षीय विशाल घतानी छन् ।  दर्गास्थित मामाघरबाट...