शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अरुण चौधरीकी पत्नी शिलालाई सीआईबीले गरायो बयान कागज

काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा शिला चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान कागज गराएको छ । शिला अरुण चौधरीकी पत्नी हुन् । ...