सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाबाट घुम्नका लागि छोटो दूरीको एउटा गन्तव्य ‘सिङ्गल ट्री’

काठमाडौँ । काठमाडौँ उपत्यकामा फुर्सदको समयमा घुम्न जानका लागि एउटा उत्कृष्ट गन्तव्य हो ‘सिङ्गल ट्री’ । नागार्जुन-३ इचङ्गुनारायणमा अवस्थित यो स्थान पछिल्लो समय आन्तरिक पर्यटकका लागि सहज गन्तव्य बनिरहेको छ ।...