बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नवनिर्मित विद्यालय भवन हस्तान्तरण नहुँदै जीर्ण

हुम्ला । सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँमा निर्मित बालविकास आधारभूत विद्यालयको भवन हस्तान्तरण नहुँदै जीर्ण भएको छ । निर्माण कम्पनीले काम पूरा गरेको भए पनि उपभोक्ता समितिबाट रु ६५ हजार नपाउँदा...