सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तमिलनाडुको जनादेशको अपमान नगर, विजयलाई सरकार बनाउन ढोका खोल : कमल हसन

तमिलनाडु । अभिनेता तथा राज्यसभा सदस्य कमल हसनले तमिलगा वेत्री कडम (टीभीके) का अध्यक्ष विजयलाई सरकार बनाउन आमन्त्रण नगर्नु तमिलनाडुका जनताको निर्णयको अपमान हुने बताएका छन् । २३४ सदस्यीय तमिलनाडु...