शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्, यी रोगका लागि छन् फाइदाजनक

आलु यस्तो तरकारी हो जुन लगभग सबैजसो तरकारीमा मिसाउने गरिन्छ । धेरैले आलु ताछेर पकाउँछन् तर धेरैलाई थाहा छैन कि फ्याँकिने आलुको बोक्रा विभिन्न पोषक तत्वले भरिपूर्ण हुन्छ । ...