आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विप्रषेण आप्रवाह २१ प्रतिशतले बढ्दै ८ महिनामा ९ खर्ब ६१ अर्ब भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ विप्रेषण आप्रवाह (रेमिटयन्स) भित्रिएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै...