मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कोशीमा नयाँ सरकार गठनबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक सुरू

विराटनगर ।  कोशी प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्न माओवादी संसदीय दलको बैठक सुरू भएको छ । प्रदेशसभा संसद सचिवालयमा माओवादी संसदीय दलको बैठक सुरु भएको हो ।  ...