शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

टी–२० राष्ट्रिय क्रिकेट : सुनिल भण्डारीको अर्धशतकसँगै लुम्बिनीले गण्डकीलाई हरायो

काठमाडौँ । टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन मंगलबार खेलिएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले जित हासिल गरेको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई सात विकेटले...