काठमाडौँ । प्रविधिको संसारमा बारम्बार नयाँ अपडेटहरू आइरहेका छन्। यस्तो अवस्थामा एउटा नयाँ सोसल मिडिया एप बजारमा आएको छ । नयाँ एपको नाम एयरच्याट हो जुन अडियोमा आधारित छ...