काठमाडौँ । दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘मेयर’को छायाङ्कन सकिएको छ । छायाङ्कन सुरु भएको ५१ औँ दिनमा फिल्म सकिएको निर्देशक खनालले जानकारी दिए । केही दिनको काठमाडाैँ छायाङ्कनपछि सर्लाही पुगेको...