शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके

मड्रिड । आफ्नी पत्नीविरुद्ध अदालतले प्रारम्भिक अनुसन्धान सुरु गरेपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नो सार्वजनिक काम रोकेका छन्। यस अवधिमा उनले पदमा निरन्तरता दिने कि रोक्ने भन्ने बारे पनि विचार...