सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राप्रपा नेतामाथि कुटपिट आरोपमा पक्राउ परेका बम रिहा

काठमाडौँ । राप्रपाका नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका नीराजन बम रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले म्याद थप नगरेपछि उनी रिहा भएको जिल्ला...