सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंक टेनिसमा प्रदीप र अभिलाषा च्याम्पियन

काठमाडौँ ।  प्रदीप खड्का र अभिलाषा विष्ट १० औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् । डिफेन्डिङ च्याम्पियनद्वय प्रदीपले पुरुष तथा अभिलाषाले महिलामा उपाधि रक्षा गरेका हुन्...