शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अन्जान शाक्यको गुनासो : मेरो संशोधनलाई समितिले अपूरो लेख्दा भ्रम सिर्जना भयो

काठमाडौँ । राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ बमोजिम राष्ट्रिय सभा विधेयकमा हालेको संशोधनलाई गलत ढङ्गले व्याख्या गरिएको भन्दै असन्तुष्टि जनाएकी छन् ।  उनले...