आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरि टिम च्याम्पियन

काठमाडौँ । चन्द्रागिरि डोजोले प्रथम गोकणेश्वर उपमेयर कप महिला कराते प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरिले ३ स्वर्ण, २ रजत र ४ कांस्य जित्यो । शंखडोल कराते एकेडेमीद्वारा आयोजित प्रतियोगितामा...